सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका

काठमाडौं । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा ‘व्यापक अननियमितता भएको’ भन्दै प्रमाणसहितको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो । कोरोना भाइरस नियन्त्रण […] The post सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

संगठित तस्करीको केन्द्र बन्दै मधेस प्रदेश

सप्तरी, पुस ९ । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरीको अस्थायी पोस्ट गोविन्दपुरका इन्चार्ज (असई) सत्यनारायण यादवको शव भारतको मधुवनी जिल्लामा पर्ने घोरदह खोलामा फेला पर्‍यो । यादव तस्करविरुद्ध लागेपछि सहकर्मी प्रहरी जवानकै मिलेमतोमा उनको हत्या भएको आशंका छ । यादवको हत्यामा संलग्न आरोपमा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परिसकेका छन् । सशस्त्र प्रहरी स्रोतका […]

सहकर्मीबाटै सशस्त्रका असई यादवकाे हत्या आशंका

काठमाडौं, असोज २८ । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको आशंका गरिएको छ । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर […]

सहकर्मीबाटै सशस्त्रका असई यादवकाे हत्या आशंका

काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको आशंका गरिएको छ । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी […] The post सहकर्मीबाटै सशस्त्रका असई यादवकाे हत्या आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सशस्त्रमा एआईजीको दरबन्दी थप, आईजीपी अर्याल रुष्ट, आर्थिक चलखेलको आशंका

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एउटा एआईजीको दरबन्दी थप गरेको छ । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर एआईजीको संख्या तीन पुर्याएको हो । दरबन्दी थपको पत्र हिजो सोमबार मात्रै सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा आएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेशमा नभएको बेला सरकारले एआईजीको दरबन्दी थप गरेको हो । एआईजीको […] The post सशस्त्रमा एआईजीको दरबन्दी थप, आईजीपी अर्याल रुष्ट, आर्थिक चलखेलको आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नक्कली नोट बनाउने मेसिनसहित सर्लाहीमा एक पक्राउ

नेपाल बाट सिमावर्ती भारततर्फ जाँदै गरेको रातो रंगको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बेस क्याम्प फेनहारा बाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक बिधा भूषण झाको नेतृत्वमा खटिएको टोलीले गाडीलाई रोकेर चेक जाँच गर्ने क्रममा सङ्कास्पद सामान रहेको आशंका गरिएको ...

के सर्लाही लागूऔषधको हब बन्न लागेको हो?

केही महिनादेखि सर्लाहीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैले लागूऔषध धमाधम पक्राउ गरिरहँदा लागूऔषध ओसारपसारको केन्द्र सर्लाही बन्न लागेको हो कि भन्ने आशंका बढेको स्थानीयबासी बताउँछन्।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको आशंका, आन्तरिक उडान पुरै ठप्प

काठमाडौं, बैशाख २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समुहले बम राखेको हल्लापछि आन्तरिकतर्फको उडान ठप्प भएको छ । अज्ञात व्यक्तिले विहान ९ः४० मा पहिलो र ९ः५१ मा पुनः फोन गरेर आन्तरिकतर्फको टर्मिनलमा ५–६ वटा बम राखेको विमानस्थल टावरलाई जानकारी दिएपछि यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । सुचना पाएलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल […]

बिओपीको आगजनी : कामदारको लापरवाहीको आशंका

टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा कसैले जानाजान आगजनी नगरेको प्रहरीले जनाएको छ।...

बाइडनको शपथग्रहण अगाडि सशस्त्र प्रदर्शनको आशंका, अमेरिकाभर उच्च सतर्कता अपनाइयो

४ माघ, काठमाडौं । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० (माघ ७ गते) शपथ ग्रहण गर्दैछन् । ६ जनवरीमा अमेरिकी संसद […]