नक्कली नोट बनाउने मेसिनसहित सर्लाहीमा एक पक्राउ

नेपाल बाट सिमावर्ती भारततर्फ जाँदै गरेको रातो रंगको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बेस क्याम्प फेनहारा बाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक बिधा भूषण झाको नेतृत्वमा खटिएको टोलीले गाडीलाई रोकेर चेक जाँच गर्ने क्रममा सङ्कास्पद सामान रहेको आशंका गरिएको ...

सम्बन्धित सामग्री

सर्लाहीमा नक्कली नोट र कागजको बन्डलसहित एक जना पक्राउ

जनकपुरधाम – सर्लाहीमा नक्कली नोट र नोट बनाउन प्रयोग गरिने कागजसहित एक जना पक्राउ परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट खटेको प्रहरी टोलीले बलरा नगरपालिका ५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद रायलाई नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग गरिने कागजलगायतका सामानसहित पक्राउ गरेको हो। मधेस प्रदेश […]

धनगढीमा नक्कली नोट सहित एक पुरुष समातिए

काठमाडौंः धनगढीमा  नक्कली नोट सहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका-६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ…

नक्कली नोट बनाउने कागजको बण्डलसहित पक्राउ

सर्लाहीमा नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोट जिल्लाको ककनी ५ स्थायी बसोबास भएका ३२ वर्षीय हिरामान लामा पक्राउ परेका छन् । हाल काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका २६ बस्ने लामालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित पक्राउ गरिएको हो । लामालाई सर्लाही …

नक्कली नोट बनाउने कागजको बन्डलसहित एक जना पक्राउ

काठमाडौं : नक्कली नोट बनाउने सामाग्रीसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। कागजको बन्डलसहित नुवाकोट ककनी घर भएर हाल काठमाडौं बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल बीओपी बहादुरपुरले ६९ वटा बन्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाहीको गोडैता नगरपालिका ३…

नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना पक्राउ

नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना युवक पक्राउ परेका छन् । नुवाकोट जिल्लाको ककनी गा.वि.स. ५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका  हुन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट शुक्रबार राति नियन्त्रणमा लिएको हो ।   उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्

नक्कली नोट सहित पक्राउ

बारा, १७ चैत्र । नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । निजगढ नगरपालिका–८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी नगरपालिका–१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष […]

नक्कली नोट कसरी चिन्ने ?

बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि हुन्छ । राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ […]

१२ लाख नक्कली नोट र बनाउने उपकरणसहित एक पक्राउ

महोत्तरीमा नेपाली र भारतीय रुपैयाँका नक्कली नोट छाप्ने उपकरणसहित एक जना पक्राउ परेका छन्। नक्कली नोट छाप्ने उपकरणसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनलाई महोत्तरी प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

नक्कली नोट कारोबारी सार्वजनिक

जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संग्लन गरेका ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनीक गरेको छ । धनकुटाका विभिन्न स्थान र सुनसरीको इटहरीबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।नक्कली नोट कारोबारमा पक्राउ पर्ने हरु बाट प्रहरीले १ सयवटा हजार दरका नक्कली नोट समेत सार्वजनिक गरेको छ । धनकुटा नगरपालिका वडा न १ […]

तीन जना नक्कली नोट कारोबारी पक्राउ

नेपाली कांग्रेसका धरान उपमहानगर कमिटीका उपभासपतिसहित तीनजना नक्कली नोट कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्।...