सशस्त्रमा एआईजीको दरबन्दी थप, आईजीपी अर्याल रुष्ट, आर्थिक चलखेलको आशंका

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एउटा एआईजीको दरबन्दी थप गरेको छ । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर एआईजीको संख्या तीन पुर्याएको हो । दरबन्दी थपको पत्र हिजो सोमबार मात्रै सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा आएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेशमा नभएको बेला सरकारले एआईजीको दरबन्दी थप गरेको हो । एआईजीको […] The post सशस्त्रमा एआईजीको दरबन्दी थप, आईजीपी अर्याल रुष्ट, आर्थिक चलखेलको आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....