युक्रेनको राजधानी किभमा ठूला–ठूला विस्फोट

युक्रेनको राजधानी किभमा आज साेमवार बिहानै भएका धेरै वटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ । धेरै महिनापछि किभमा भएका ठूला विस्फोटमा अरू थुप्रै जना घाइते भएका बीबीसीले जनाएको छ । किभसहित अरू थुप्रै सहरहरूबाट पनि लगातार विस्फोटमा आवाज आइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको अधीनमा रहेको क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएपछि किभमा ठूलो आकारमा विस्फोट भएको हो । किभमा अहिले पनि हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । उद्धारको का...

सम्बन्धित सामग्री

युक्रेनको राजधानी कीभमा सोमवार बिहानै तीनवटा विस्फोट, आवासीय भवनहरू क्षतिग्रस्त

युक्रेनको राजधानी कीभमा सोमवार बिहान कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ। हवाई आक्रमणका साइरन बजेलगत्तै ति विस्फोटहरु सुनिएको बीबीसीले उल्लेख गरेको छ। मेयर भिटाली क्लिट्स्कोले केन्द्रीय शेभचेन्किभ्स्की क्षेत्रका आवासीय भवनहरू क्षतिग्रस्त भएको बताए। उद्धारकर्ताहरू घटनास्थलमा रहेको र स्थानीय बासिन्दाहरूलाई हवाई आक्रमणको आश्रयस्थलमा बस्न भनिएको जानकारी दिए। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको…

युक्रेनको राजधानी किभमा आज ठूलाठूला विस्फोट

काठमाडौं। स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाउने एक सयजनाले निर्वाचन आयोगमा साढे तीन करोड बढी जरिवाना तिरेका छन्। मुगुको छाँयानाथ रारा–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ। बंगलादेशमा नोभेम्बर १ देखि ११ तारिखसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। युक्रेनको राजधानी किभमा धेरैवटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ।

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध विस्फोट

काठमाडौं : युक्रेनको राजधानी किभमा धेरैपटक विस्फोट भएको छ। श्रृंखलाबद्ध विस्फोटमा परि धेरै मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ। किभसँगै युक्रेनका अन्य क्षेत्रमा पनि विस्फोट भएको जनाइएको छ। क्रिमियालाई रसियासँग जोड्ने एकमात्र पुल आक्रमणमा धवस्त भएपछि किभमा विस्फोटका घटनाहरु भएका हुन्। रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले पुलमा भएको आक्रमणमा युक्रेनको संलग्नता रहेको…

रसिया युक्रेन युद्धको १०२ दिन : कीभमा शक्तिशाली विस्फोट, अवस्था 'अति कठिन'

युक्रेनको राजधानी कीभमा शक्तिशाली विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको १०२ दिन पुग्दा कीभमा नै आक्रमण भएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले बताएका छन्। रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्धको असर कीभमा कम थियो। केही हप्तायता कीभमा कुनै पनि…

युक्रेनमा बम विस्फोट हुँदा छ जनाको मृत्यु

युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको "रेट्रोभिल"  सपिङ मलको अगाडि छवटा शव राखिएको थियो । भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

कीभ । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

एजेन्सी, १ चैत । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् । Photo: Reuters

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न  नसकेको जनाएका छन् ।

युक्रेनमा बिहानैदेखि लगातार विस्फोट

काठमाडौँ । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।सीएनएनका अनुसार राजधानी किभमा शुक्रवार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ। युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठुला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको […]

पुटिनको घोषणालगत्तै युक्रेनमाथि आक्रमण सुरु, राजधानी कीभ लगायतका शहरमा विस्फोट

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान मस्कोमा सम्बोधन गर्दै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। त्यसको लगत्तै युक्रेनको राजधानी कीभलगायत अन्य शहरमा विस्फोट भएको हो। कीभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। बिहीबार बिहानै युक्रेनको पूर्वी डोनबास क्षेत्रको क्रामतोर्स्क शहरमा पनि कम्तीमा दुईवटा ठूला विस्फोट…