युक्रेनमा बिहानैदेखि लगातार विस्फोट

काठमाडौँ । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।सीएनएनका अनुसार राजधानी किभमा शुक्रवार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ। युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठुला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको […]

सम्बन्धित सामग्री

इरानमा हुने आक्रमणमा किन अमेरिका र इराकलाई जिम्मेवार ठहर गर्ने गरिन्छ ? (भिडियो)

अमेरिकाद्वारा इराकमा हत्या गरिएका इरानी जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित सभामा लगातार दुईवटा शक्तिशाली विस्फोट हुँदा बुधबार कम्तीमा १ सय ३ जनाको मृत्यु भएको छ ।

इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु

तेहरान- बुधबार इरानमा रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको वार्षिकी मनाउन जम्मा भएको भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । सन् २०२० मा सुलेमानीको हत्या भएको वार्षिकी मनाउन भेला भएको समूहलाई लक्षित गरी भएका विस्फोटमा परी ७३ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो । विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान […]

भारतमा इसाई प्रार्थना सभामा तीन विस्फाेट, एककाे मृत्यु, २५ घाइते

भारतको केरल राज्यमा लगातार तीन विस्फोट भएको छ । भारतीय मिडियाका अनुसार, कलामसेरीस्थित एक कन्भेन्सन सेन्टरमा प्रार्थना चलिरहेका बेला लगातार तीनपल्ट विस्फोट भएको हो ।

आइसल्यान्डमा ज्वालामुखी विस्फोट, तीन दिनयता लगातार यसरी निस्किरहेछ लाभा (भिडियो)

आइसल्यान्डमा गत सोमबार एक ज्वालामुखी विस्फोट भएपछि त्यसबाट लगातार लाभा र हानिकारक ग्यास निस्किरहेको छ ।

आइसल्यान्डमा ज्वालामुखी विस्फोट, तीन दिनयता लगातार यसरी निस्किरहेछ लाभा (भिडियो)

आइसल्यान्डमा गत सोमबार एक ज्वालामुखी विस्फोट भएपछि त्यसबाट लगातार लाभा र हानिकारक ग्यास निस्किरहेको छ ।

रुसको रोजाइमा हवाई आक्रमण

युक्रेनको राजधानी किभमा पछिल्लो साता लगातार मिसाइल र ड्रोन आक्रमण भएका छन्। धेरै जसो आक्रमण रातको समयमा भएका छन्। मध्य किभकी नाटालीया लिस्चेन्को रातभर साइरनको आवाजले निदाउन सकेकी छैनन्। त्यसैबीच एकाएक विस्फोट भएको छ। ती विस्फोट कति पटक भए, त्यो पनि उनले गन्न नै भ्याइनन्। आकाशको अवस्था हेर्दा लाग्छ, त्यहाँ तारा उदाएका छन्। तर, ती […]

युक्रेनको राजधानी किभमा ठूला–ठूला विस्फोट

युक्रेनको राजधानी किभमा आज साेमवार बिहानै भएका धेरै वटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ । धेरै महिनापछि किभमा भएका ठूला विस्फोटमा अरू थुप्रै जना घाइते भएका बीबीसीले जनाएको छ । किभसहित अरू थुप्रै सहरहरूबाट पनि लगातार विस्फोटमा आवाज आइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको अधीनमा रहेको क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएपछि किभमा ठूलो आकारमा विस्फोट भएको हो । किभमा अहिले पनि हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । उद्धारको का...

काबुलको मजार–ए–शरीफ नजिक लगातार विस्फोट, १६ जनाको मृत्यु, २२ घाइते

एजेन्सी, १२ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ एकपछि अर्को चारवटा विस्फोट भएका छन् । उत्तरी सहर मजार–ए–शरीफमा रहेको एउटा मस्जिद र एउटा यात्रु भ्यानमा तीनवटा विष्फोट भएका छन् । मस्जिदमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । काबुल प्रहरीका प्रवक्ताले काबुलको एक मस्जिदमा भएको विष्फोटमा दुई जना घाइते भएको जानकारी दिएका छन् […]

छिचोलियो भित्तर गौडा भीर

सिमकोट – पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तर गौडा खण्डको भीर छिचोल्ने कार्य पूरा भएको छ। लगातार दुई महिना भीर विस्फोट गर्ने कार्य र अन्य निर्माण कार्य एकसाथ गरेर भीर छिचोलिएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुुख देवी ऐडीका अनुुसार लगातार विस्फोट गरेर दुुई महिनापछि भीर छिचोलेर गाडी गुडाउन सफल भएको हो। दुुई सय मिटर लामो […]