पुटिनको घोषणालगत्तै युक्रेनमाथि आक्रमण सुरु, राजधानी कीभ लगायतका शहरमा विस्फोट

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान मस्कोमा सम्बोधन गर्दै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। त्यसको लगत्तै युक्रेनको राजधानी कीभलगायत अन्य शहरमा विस्फोट भएको हो। कीभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। बिहीबार बिहानै युक्रेनको पूर्वी डोनबास क्षेत्रको क्रामतोर्स्क शहरमा पनि कम्तीमा दुईवटा ठूला विस्फोट…

सम्बन्धित सामग्री

किभमा लामो दूरीका हतियार नपठाउन युरोपेली मुलुकलाई रुसको चेतावनी

रुसले पश्चिमा देशले युक्रेनको राजधानी किभमा लामो दूरीका हतियार पठाए आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएको छ।पहिलो हवाइ हमलामा आइतबार किभका केही भागमा विस्फोट हुँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो चेतावनी दिएका हुन्। रुसले युरोपेली देशबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ। तर युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ।अर्को घटनामा, एक रूसी जनरल डोनबास क्षेत्रमा लडाइँमा मारिएको पनि सञ्चारमाध्यमले जनाएका छन्। रुसले मार्चको अ

रुसले गर्‍यो कीभ टिभी टावरमा आक्रमण, ५ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको कीभ टीभी टावरमा आक्रमण गरेको छ। मंगलबार गरिएको उक्त मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। सार्वजनिक भिडियोमा टावरमा विस्फोट र धुवाँको मुस्लो देखिएको थियो। आक्रमणपछि रुसले युक्रेनी टीभी प्रसारणहरू बन्द गर्न चेतावनी दिएको छ। रुसले युक्रेनको राजधानीमा आक्रमण गर्ने चेतावनीका बीच यो घटना…