कैदी मृत्यु प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

खाँदबारी– सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ ।  प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला […]

सम्बन्धित सामग्री

महिला प्रहरी हत्याको कारण डिभोर्सको मुद्दा

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले महिला प्रहरी जवानको हत्याको कारण अंश सहित सम्बन्ध विच्छेदको (डिभोर्स) मुद्दा भएको प्ररारम्भिक अनुमान गरेको छ । महिला प्रहरी जवान धनमाया थापाको गोली हानी हत्या गर्ने उनका श्रीमान् याम बहादुर झाँक्रीले प्रहरीलाई दिएको बयान अनुसार माघ महिनामा अंश सहित डिभोर्सको मुद्दा हालेको एसएमस मोबाइलमा पठाएपछि उनले हत्याको योजना बनाएको […] The post महिला प्रहरी हत्याको कारण डिभोर्सको मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न खटाइए छुट्टै डिएसपी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई खटाइएको छ ।  उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डिएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डिएसपीले […]

प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न छुट्टै डीएसपी

जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई खटाइएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डीएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डीएसपीले हेर्ने गरेका थिए ।परिसरमा २ जना डीएसपीको मात्रै दरबन्दी छ । लेनदेन विवादका मुद्दा प्रहरीले हेर्न नपाउने कानुनी व्यवस्था भ

पीडितको मुद्दा दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ

जनकपुरधाम – धनुषाका प्रहरी उपरीक्षकले पीडकलाई उन्मुक्ति दिन पीडितको मुद्दा दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको हो। प्रहरी उपरीक्षक प्रकाश रानाभाटले आर्थिक चलखेल गरेर पीडकको मुद्दा दर्ता गरेको तर पीडितको मुद्दा नै दर्ता नगरेको आरोप लगाउँदै तुल्सियाहीका स्थानीयले प्रहरी उपरीक्षकविरुद्ध नाराबाजी गर्दै कार्यालय घेराउ गरेका छन्। जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीमा मुस्लिम […]

मुद्दा दर्ता नगरेको भन्दै प्रहरी कार्यालय घेराउ

मुद्दा दर्ता नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय, धनुषा घेराउ गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको आरोप लगाउँदै बिहीबार पीडित पक्षले प्रहरी कार्यालय घेराउ गरेको हो । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–३ स्थित तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा भएको विवादमा पीडकसँग घुस लिई पीडितको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरीक्षक प्रकाश रानाभाटविरुद्ध नाराबाजी भएको छ ।तुल्सियाही गाउँबाट पीडित पक्षका मान्छेले प्रहरी

प्रहरी हवल्दारसहित ३ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएका अभियोगमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीबाट प्रहरी हवल्दार श्रेष्ठले ६० हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।आयोगका अनुसार घुस लिइ एक रेष्टुरेन्ट सञ्चालकलाई राख्न दिइएको थियो । गत फागुन २३ गते प्रहरी हवल्दार श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश श्रेष्ठलाई

प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध […]

प्रहरी हवलदारसहित दुईविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवलदारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ। आयोगले मंगलबार काठमाडौँको विशेष अदालतमा प्रहरी हवलदार बाबुराम घिमिरेसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो उनका अनुसार हवलदार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै ३ लाख ९९ हजार ५ सय रुपैयाँ घुस रकम लिएका […]

मुद्दा मिलाइदिने भन्दै ६० हजार घुस लिने प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग ६० हजार रुपैयाँ बिगो दाबी गरिएको छ। यादवले प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।