काठमाडौं : कंगोमा रहेको नेपाली शान्ति सैनिकले त्यहाँ जीर्ण अवस्थामा रहेको एउटा पुलको मर्मत पछि सञ्चालनमा ल्याएको छ। नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयबासिन्दाको आवत-जावत तथा फौजको हर्कत समेतमा बाधा परिरहेको सारी नदी माथि रहेको पुलको मर्मत गरेर सञ्चालन गरेको हो। कंगोमा तैनाथ श्री नं २४ फिल्ड गुल्म (इन्जिनियर्स) ले उक्त पुलको मर्मत गरेर सञ्चालनमा ल्याएको नेपाली सेनाले जनाएको छ। मर्मत पश्चात् उक्त पुल मुनुस्को मिसनका डेपुटी स्पेशल रेप्रिजेन्टेटिभ्स&n