संसद भवन निर्माणमै चरम ढिलाइ, निरीह सिंहदरबार

१७ असोज, काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको संघीय संसद भवन निर्माणको काममा चरम ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनी ‘तुँदी सेक ज्वाइन्ट भेन्चर’ले काम सक्न थप एक वर्ष समय मागेपछि सरकार रनभुल्लमा परेको छ । यद्यपि ठेकेदारको माग अनुसार तेस्रो पटक म्याद थप गर्नु सरकारको बाध्यता छ । संघीय संसद सचिवालयले संसदको आगामी […]

सम्बन्धित सामग्री

संसद भवन र सिंहदरबार अगाडिको फुटपाथ निषेधित क्षेत्र

प्रहरीले नयाँबानेश्वरको सङ्घीय संसद भवन र सिंहदरबार अगाडिको फुटपाथलाई निषेधित क्षेत्र तोकेको छ ।

अधिवेशन नचल्दा के गर्छ संसद सचिवालय ?

काठमाडौँ : संघीय संसद सचिवालयले संसद अधिवेशन नभएका वेलामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ। संघीय संसदको दुवै सदनको अधिवेशन गत कात्तिक १६ गते अन्त्य भयो। सो दिन प्रतिनिधिसभाको दोस्रो अधिवेशन र राष्ट्रियसभाको चौथो अधिवेशन अन्त्य भएको हो।संसद अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान बनेको छ। सांसदहरु र सांसदलाई भेट्न आउने आगन्तुकहरुले सधैँ भीडभाड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरुको चाप निकै कम भएको छ।अहिले संसदको अधिवेशन नभएका वेलामा&

सभामुख घिमिरेले बोलाए देउवा,प्रचण्ड र ओलीलाई सिंहदरबार

काठमाडौं,२२ साउन । संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुनेछ । भने राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ । लामो समयदेखि संसदको दुबै बैठक अवरुद्ध हुँदै आएको छ । एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख […]

२८ दिनदेखि अशान्त छ शान्तिवाटिका

यी २८ दिनमा मिटरब्याज पीडितहरु कहिले सिंहदरबार अगाडि पुग्छन्, कहिले संसद भवन अगाडि त कहिले प्रधानमन्त्री निवास अगाडि । जहाँ पुगेपनि पीडितहरु साँझ ओत लाग्न भने शान्तिवाटिकास्थित पाटीमा फर्किन्छन् ।

किन सिंहदरबार बाहिरै छ स्वास्थ्य मन्त्रालय ?

२५ असार २०३० को आगलागीपछि सिंहदरबारबाट बाहिर निस्किएको स्वास्थ्य मन्त्रालय बाहिरै रमाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भित्र लैजाने प्रयास भएपनि सफल भएन ।

काठमाडौं-१ : व्यवस्था बदल्ने कि राख्नेमा बहस

१८ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाका (१०, ११, २९ र ३१) वडा पर्छन् । यस अर्थमा देश चलाउने सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन यही क्षेत्रमा पर्छन् । खेल मैदान दशरथ रंगशाला पनि यहीं छ । चुनावी राजनीतिको खेल मैदान यस क्षेत्रमा बानेश्वर, त्रिपुेश्वर, डिल्लीबजार, शान्तिनगरलगायत काठमाडौंका शहरी क्षेत्र समेत पर्छन् […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संसद भवनको अवलोकन

काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ । शुक्रवार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो । त्यस्तै भवन निर्माणको दोस्रो चरणको ...

संसद भवन निर्माण गरिरहेका मजदुरले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं : संघीय संसदको नयाँ भवन निर्माणमा संलग्न मजदुरलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ।मजदुर, व्यवस्थापन एवं निर्माण आबद्ध प्राविधिकसहित भवन निर्माणमा संलग्न ५ सय ४६ जनालाई  मंगलबार खोप लगाइएको हो। संघीय संसद सचिवालयका चिकित्सक डा.पुष्प रिजालले सिंहदरबार परिसरस्थित पुतलीबगैंचामा उनीहरूलाई आस्ट्राजेनेका खोप लगाइएको जानकारी दिए।पुतलीबगैंचामा संसद भवन निर्माण भइरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले साउन २६ गते निर्माणाधीन भवन अवलोकन गरेका थिए।त्यसै क्रममा निर्माण पक्ष

नयाँ संसद भवनको २७ प्रतिशत काम पूरा

काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छिन् । उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण गरेकी हुन् ।  भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको बताए ।

राष्ट्रपति बग्गी चढेर संसद भवन पुग्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको बैठकमा सम्बोधन गर्ने भएकी छन्। संसदमा सम्बोधन गर्न उनी बग्गी चढेर बानेश्वरस्थित संसद भवन पुग्ने छिन्। प्रहरीका अनुसार ४ बजेका लागि तय भएको सम्बोधन लागि राष्ट्रपति भण्डारी शितलनिवासबाट लाजिम्पाट, कान्तिपथ, जमल, भद्रकाली, सिंहदरबार, बिजुलीबजार हुँदै बानेश्वर जानेछन्। बिजुली बजार पुगेपछि राष्ट्रपतिको सवार गाडीको दुबैतिर दुईटा बग्गी पनि सँगै जानेछन्।…