किन सिंहदरबार बाहिरै छ स्वास्थ्य मन्त्रालय ?

२५ असार २०३० को आगलागीपछि सिंहदरबारबाट बाहिर निस्किएको स्वास्थ्य मन्त्रालय बाहिरै रमाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भित्र लैजाने प्रयास भएपनि सफल भएन ।

सम्बन्धित सामग्री

सिंहदरबार गुरुयोजना कार्यान्वयनको फाइल मन्त्रिपरिषदमा लगिँदै

स्वास्थ्य मन्त्रालय भित्रै लगिँदै, साना र सामान्य कार्यालय बाहिरिँदै देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार गुरुयोजनासम्बन्धी फाइल तयार भएसँगै कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको छ । करिब दुई सय पृष्ठको उक्त...

किन सधैं बदनाम छ सिंहदरबार ?

आजभन्दा ११८ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेका थिए सिंहदरबार । सिंहलाई वनको राजा मानिन्छ । वनमा सिंह जस्तै नेपालको शासन व्यवस्थामा सिंहदरबार । प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबारभित्र नेपाल सरकारको स्वास्थ्य मन्त्रालय बाहेक सबै मन्त्रालय रहेका छन् । यसका अतिरिक्त योजना आयोग, वित्त आयोग, संघीय संसद सचिवालयका साथै सुरक्षा निकायका कार्यालयहरू पनि रहेका […]