स्थानीय तहको पाँच वर्षे विकास र सूचनाको हकबारे अन्तरक्रिया

चाँगुनारायण र सूर्य विनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेशनल नेपाल प्रा.ली.ले भक्तपुरमा आयोजना गरेको पालिकाको पाँच वर्षे बिकासमा संचारकर्मीको भूमिका एवं सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।