सूचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया

भक्तपुर । भक्तपुरमा सूचनाको हक र सकारात्मक सोच विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति गर्दै सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने बताउनुभयो । यो हकलाई अध्ययन गर्ने र सकारात्मक […]