पक्राउ परेको १७ दिनपछि कारागारबाट रिहा हुँदै अरुण चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चौधरीलाई एक डेढ घण्टामा छोडिने कारागार प्रमुख लालबहादुर बोग...

सम्बन्धित सामग्री

अदालतको आदेश आएपछि विनोदका भाइ अरुण चौधरी रिहा

काठमाडौँ- बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।  सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको...

१८ दिन जेल बस्दा धेरै सिकेँ : अरुण चौधरी

धनगढी : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले रिहा भएपछि आममाफी दिएकोमा राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिएका छन्। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका छन्। जेलमुक्त भएपछि चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको  र कारागार बसाइँले धेरै कुरा सिकाएको बताए। कैलाली कारागारबाट रिहा हुँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन्। आफ्नो रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजन...

रिहा भए अरुण चौधरी

काठमाडौँ - नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएको कैलाली कारागारका प्रमुख लालबहादुर बोगटीले जानकारी दिए । उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता चौधरीले कारागारबाहिर स्वागत गरेकी छन्...

अरुण चौधरी रिहा

कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी कारागारबाट रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।

अरुण चौधरी भोलि रिहा हुँदै, वीरबहादुर चौधरीलाई पनि माफी दिने तयारी

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण चौधरी भोलि रिहा हुँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा नागरिक उन्मुक्तिबाट निर्वाचित सांसद अरुण चौधरीको नाम पनि समावेश रहेको नागरिक उन्मुक्तिको उच्च स्रोतले जानकारी दिए । चौधरीले माफिका लागि राष्ट्रपतिलाई निवेदन […]