अरुण चौधरी भोलि रिहा हुँदै, वीरबहादुर चौधरीलाई पनि माफी दिने तयारी

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण चौधरी भोलि रिहा हुँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा नागरिक उन्मुक्तिबाट निर्वाचित सांसद अरुण चौधरीको नाम पनि समावेश रहेको नागरिक उन्मुक्तिको उच्च स्रोतले जानकारी दिए । चौधरीले माफिका लागि राष्ट्रपतिलाई निवेदन […]

सम्बन्धित सामग्री

रिहा भए अरुण चौधरी

काठमाडौँ - नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएको कैलाली कारागारका प्रमुख लालबहादुर बोगटीले जानकारी दिए । उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता चौधरीले कारागारबाहिर स्वागत गरेकी छन्...

अरुण चौधरी रिहा

कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी कारागारबाट रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।

पक्राउ परेको १७ दिनपछि कारागारबाट रिहा हुँदै अरुण चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चौधरीलाई एक डेढ घण्टामा छोडिने कारागार प्रमुख लालबहादुर बोग...