पर्यटन राज्यमन्त्री अरुण चाैधरी : ट्र्याक्टर जलाएको प्रकरणमा राष्ट्रपतिबाट पाएका थिए आममाफी

राष्ट्रपतिबाट आममाफी पाएर फागुन ७, २०७९ मा कैलाली कारागारबाट रिहा भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।