कांग्रेसले मध्यरातमा टुंग्याएका यी हुन १० उम्मेदवार

काठमाडौँ – राष्ट्रियसभा चुनावका लागि सोमबार हुने मनोनयतका लागि कांग्रेसले मध्यरातमा १० उम्मेदवार तय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकले राति अबेर उम्मेदवार तय गरेको हो। १९ सिटका लागि हुने चुनावमा कांग्रेसले गठबन्धनबाट १० सिट पाएको छ। यी हुन् कांग्रेसबाट राष्ट्रिय सभाका उम्मेदवारः १. कृष्ण प्रसाद सिटौला २. आनन्द प्रसाद ढुंगाना ३. […]