१२ वैशाख, बागलुङ । नेपाली कांग्रेसले बागलुङको स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ । सत्तारुढ गठबन्धनबीचको उम्मेदवार भागवण्डामा १० स्थानीय तहमध्ये ६ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख पाएको कांग्रेसले सोमबार दिउँसो उम्मेदवार टुङ्ग्याएको हो । बागलुङ नगरपालिकामा बसन्तकुमार श्रेष्ठ कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्ने भएका छन् । गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे, काठेखोला गाउँपालिका […]