चिर्पटले हानेर महिलाको हत्या

काठमाडौँ  । मोरङको उर्लाबारीमा एक जना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–४ आइतबारेकी ७० बर्सिया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पारिवारिक विवादका क्रममा आइतबार गङ्गाप्रसादले आमालाई चिर्पट प्रहार गरेको […]

सम्बन्धित सामग्री

गुल्मीमा चिर्पटले हानेर महिलाको हत्या

२४ असोज, गुल्मी । गुल्मीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको हत्या भएको हो । २५ वर्षको प्रकाश विकको चिर्पट प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । आइतबार बेलुकी बजारबाट घर फर्किने क्रममा घर नजिकै बाटोमा प्रकाश विकले […]