काठमाडौँ- पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन् । सोमबार बसेको विद्यार्थी संगठनहरूको बैठकले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
विद्यार्थी संगठनहरूले जनताको प्रयक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजनाका निम्ती कर थोपरेका कारण जनताल...