सरकारविरुद्ध विद्यार्थी संगठनहरु सडकमा, ओलीको राजीनामादेखि मूल्य वृद्धि फिर्तासम्मका माग (तस्बिरहरु)

काठमाडौं- सरकारविरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलन सुरु गरेका छन्। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी), नेकपा एमालेका माधव नेपालनिकट अनेरास्ववियू, जनता समाजवादी पार्टीका उपेन्द्र यादबनिकट समाजवादी विधार्थी युनियनले बिहीबार प्रदर्शनी मार्गमा प्रदर्शन गरेका छन्। विघटित संसदलाई पुनर्स्थापन गर्नुपर्ने, प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने, पेट्रोलियन पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गरिनुपर्ने लगायत माग […]

सम्बन्धित सामग्री

सरकार विरुद्ध अनेरास्ववियुको मौन आन्दोलन

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकार विरुद्ध सांकेतिक मौन आन्दोलन गरेको छ । अनेरास्ववियु त्रिवी कमिटीको आयोजनामा मूल्य वृद्धि फिर्तासहित नियमन नियन्त्रणका नारा लेखिएको प्लेकार्ड बाेकेर विद्यार्थीले मौन प्रदर्शन गरेको अनेरास्ववियु...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न अखिल क्रान्तिकारीको माग

९ जेठ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा प्रभाव पार्ने र जनताको ढाड सेकिने भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । आयल निगमले आइतबार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर […]

मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन ।  उनीहरुले मूल्य वृद्धि खारेज...

मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन ।  उनीहरुले मूल्य वृद्धि खारेज...

मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन ।  उनीहरुले मूल्य वृद्धि खारेज...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्वियूको मसाल जुलुस (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन  अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ।शुक्रबार साँझ राजधानीको त्रिचन्द्र कलेज परिसरमा अनेरास्ववियूका कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

इन्धनको मूल्य वृद्धिको विरोध

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।बिहीबार अनेरास्ववियूले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन मागसमेत गरेको छ । अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मूल्यवृद्धि […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीको पुत्ला दहन (भिडियो)

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीबार अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट विरोध प्रदर्शन सुरु गरेको थियो । त्यसपछि पुत्ला दहन गरिएको थियो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुनेगरी […]

पोखरामा प्रधानमन्त्री देउवाको पुतला दहन

पोखरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । बिहीबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस बाहिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।महँगीले जनता मारमा परेकाले विरोधस्वरुप प्रदर्शन र पुतला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले बताए । उनले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे । उनले मूल्य वृद्धि फिर्ता नलिए थप संघर्ष

मूल्य वृद्धि नियन्त्रण गर्न अनेरास्ववियूको माग

काठमाडौं : विद्यार्थी संगठन अनेरास्ववियूले दशैं, तिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा अति आवश्यक सामग्रीमा मूल्य वृद्धि र कालोबजारी हुन नदिन तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।अनेरास्ववियूले मंगलबार एक विज्ञप्ति जारी गरी सर्वसाधारणले दैनिक उपभोग गर्ने सामग्रीमा मूल्य वृद्धि अहिले नै भइसकेकाले नियन्त्रण गर्न र घटाउन माग गरेको हो।यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुट कार्यान्वयन गर्नसमेत माग गरेको छ।'खाने तेल, खाद्यान्न र इन्धनमा भएको मूल्य वृद्धि निय