एसईईमा ३.२० जीपीए ल्याउने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले मासिक ४ हजार दिने

२२ साउन, गुल्मी । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा -एसईई)मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई मासिक चार हजार दिने भएको छ । अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो । शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए […]

सम्बन्धित सामग्री

मुसिकोटमा अपाङ्गता भएका व्यक्तिको स्याहारसुसार गर्नेलाई पनि मासिक एक हजार भत्ता

८ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिकोस्याहार सुसार गर्ने संरक्षकलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको छ । नगर कार्यपालिकाको बैठकले हालै एक कार्यविधि पारित गरेर आफ्नो स्याहार आफैं गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिको संरक्षकलाई मासिक भत्ता दिने निर्णय गरेको हो । आफैं खानपिन गर्न नसक्ने, शौचालय जान नसक्ने र व्यक्तिगत […]

राजापुर नगरपालिकाले दिन थाल्यो बेपत्ता परिवारलाई मासिक दुई हजार भत्ता

नेपालगञ्ज – बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन थालेको छ। राजापुरका मेयर दिपेश थारुले बेपत्ता १७ जनाका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिएको जानकारी दिए। आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिँदा थोरै भए पनि राहत भएको मेयर थारुको […]

राजविराज नगरपालिकामा सहिद परिवारलाई मासिक भत्ता

सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्रभित्रका सहिद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ। आर्थिक वर्ष ०७९÷८० को नगरसभाको निर्णयानुसार सहिद प्रति परिवारलाई जीवन निर्वाहका...

सहिद परिवारलाई मासिक भत्ता

सप्तरी- सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्र भित्रका सहिद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ। आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार सहिदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ। हालसम्म उक्त सहयोग राशि पाउने सहिद परिवारकाे सङ्ख्या तीन पुगेको छ। […]

एसइईमा ३.६५ जिपिए ल्याएका विद्यार्थीलाई कुश्मा नपाको मासिक दुई हजार छात्रवृत्ति

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले गएको एसइई परीक्षामा ३.६५ वा सो भन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीहरुलाई मासिक दुई हजार रुपैयाँ छात्रवृत्ति दिने भएको छ।अध्ययनमा अब्बल रहेका विद्यार्थीहरूको अध्ययनमा सघाउन तथा उनीहरूलाई थप हौसला प्रदान गर्नको लागि यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए।चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरे बमोजिम २०७८ सालको परीक्षामा सहभागी भई उक्त जिपिए ल्याएका विद्यार्थीहरूबाट नगरप

एसइईमा ३.२० जिपिए ल्याउने विद्यार्थीलाई मासिक ४ हजार दिने

काठमाडौँ । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा ३.२० जिपिए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरूलाई मासिक चार हजार दिने भएको छ । अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो । शैक्षिक पलायन, बसाइसराइ जस्ता प्रमुख समस्याहरूलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले […]

सहिद सुरजकी आमालाई भद्रपुर नगरपालिकाको मासिक १० हजार सहयोग

झापा : भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका सहिद परिवारलाई मासिक १० हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको छ।नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका सहिदका परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको हो। दोस्रो जनआन्दोलन ताका २०६३ वैशाख ६ गते सरकारी फौजको गोली लागेर उनी भद्रपुर-६ का सुरजको निधन भएको थियो। उनी पेसाले चालक थिए। सुरजकी आमा मीनाको जीविकोपार्जन तथा औषधि उपचार खर्च बापत उक्त रकम दिने निर्णय गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए।नगरपालिकाले वार्षिक रुपमा मीनालाई स्वा

मेलौली नगरपालिकाका एकल पुरुषलाई मासिक दुई हजार भत्ता

बैतडी : मेलौली नगरपालिकाले एकल पुरुषलाई दिँदै आएको भत्तामा ५०० रुपैयाँ बढाएको छ। नगरपालिकाले यसअघि प्रतिमहिना एक हजार ५०० रुपैयाँ दिँदै आएको थियो। अब आगामी आर्थिक वर्षदेखि दुई हजार रुपैयाँ दिने निर्णय भएको उपप्रमुख राधा ओझाले जानकारी दिइन्। नगरपालिकाले तीन वर्षअघि ५० वर्षदेखि ६० वर्षसम्मका विधुर लाई भत्ता दिँदै आएको छ। शुरुमा मासिक एक हजार भत्ता दिँदै आएकोमा गत वर्ष १ हजार ५०० रुपैयाँ पु¥याइएको थियो। ‘एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छ,’ उपप्रमुख ओझाले भन

मेलम्चीमा ६० वर्ष पुगेका एकल महिला/पुरुषलाई मासिक एक हजार

रासस। मेलम्ची नगरपालिकाले ६० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई मासिक एक हजार दिने भएको छ। नगरपालिकाको नवौं नगरसभाले सो व्यवस्था गरेको हो। नगरपालिकाले आगामी वर्षका लागि चालूतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ। त्यस्तै नगरपालिकाले कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको जनाएको छ।

मेलम्चीमा ६० वर्ष पुगेका एकल महिला/पुरुषलाई मासिक एक हजार

रासस। मेलम्ची नगरपालिकाले ६० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई मासिक एक हजार दिने भएको छ। नगरपालिकाको नवौं नगरसभाले सो व्यवस्था गरेको हो। नगरपालिकाले आगामी वर्षका लागि चालूतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ। त्यस्तै नगरपालिकाले कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको जनाएको छ।