झापा : भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका सहिद परिवारलाई मासिक १० हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको छ।नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका सहिदका परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको हो। दोस्रो जनआन्दोलन ताका २०६३ वैशाख ६ गते सरकारी फौजको गोली लागेर उनी भद्रपुर-६ का सुरजको निधन भएको थियो। उनी पेसाले चालक थिए। सुरजकी आमा मीनाको जीविकोपार्जन तथा औषधि उपचार खर्च बापत उक्त रकम दिने निर्णय गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए।नगरपालिकाले वार्षिक रुपमा मीनालाई स्वा