काठमाडौँ । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा ३.२० जिपिए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरूलाई मासिक चार हजार दिने भएको छ । अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो । शैक्षिक पलायन, बसाइसराइ जस्ता प्रमुख समस्याहरूलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले […]