हिमालयन बैंकको शाखा रुपन्देहीको मणिग्राममा

हिमालयन बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ५ मणिग्राममा चोकमा नयाँ शाखा सुरु गरेको छ ।बैंकले सो नयाँ शाखाबाट अत्याधुनिक रुपमा सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जनाएको छ । यस शाखाका साथै हाल बैंकको शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५००० भन्दा बढी पीओएस टर्मिनलहरु […]