अब कञ्चनपुरमा पनि हिमालयन बैंकको शाखा

काठमाडौं, २९ पुस । हिमालयन बैंक लिमिटेडले थप एक शाखा विस्तार गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ सेवासहित […]