झलनाथ खनालको टिप्पणीः नयाँ गठबन्धन खिचडीजस्तो

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्। आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए। उनले […]

सम्बन्धित सामग्री

अहिलेको गठबन्धन खिचडीजस्तो छ : झलनाथ खनाल

१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारका विषयमा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सरकारमा रहेका दलहरुले सहयोगको प्रस्ताव नगरेसम्म पर्ख र हेरकै अवस्थामा रहने बताएका हुन् । ‘नयाँ गठबन्धन खिचडीजस्तो छ, त्यहाँभित्र वामपन्थीको नेतृत्व छ, तल खुट्टा टेकेको […]

राष्ट्रपतिमा एकीकृत समाजवादीको दाबी छः झलनाथ खनाल

काठमाडौं, ५ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनका कुनै पनि पार्टीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद लिने स्थिति नरहेको बताएका छन् । ‘अहिले गठबन्धनमा कुनै पनि पार्टीले एकभन्दा बढी पद पाउँदैन । सबभन्दा ठूलो दल भएकाले नेपाली कांग्रेसले सबै पक्षलाई समेटेर लैजान सक्दा मात्र गठबन्धन लामो समय जान्छ […]

वाम गठबन्धनको पक्षमा उभिए झलनाथ खनाल

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको असंवैधानिक निर्णयप्रति असहमति जनाएर नेकपा एमालेबाट अलग हुन पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा एकीकृत समाजवादीको संस्थागत निर्णयहरूमै असन्तुष्ट देखिन थालेका छन् । ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धन र एकीकृत समाजवादीको संस्थागत निर्णयमा पूर्वप्रधानमन्त्री खनालले चर्को असन्तुष्टि जनाए । गएको १५ फागुनमा एमसीसी अनुमोदन […]

आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने : झलनाथ खनाल

The post आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने : झलनाथ खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावमा दुईवटा गठबन्धन बन्छः झलनाथ खनाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधबार पार्टीले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन् । उनले सत्तारुढ दलहरूको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्नसक्ने बताएका हुन् । नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उन

गठबन्धन सबैका लागि बाध्यता हो – झलनाथ खनाल

नेकपा (एकीकृत-समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका पुराना नेता हुन् । २०६६ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका खनाल अहिले एमाले फुटी बनेको समाजवादी पार्टीको सम्मानित नेताका रूपमा पार्टी सङ्गठन बिस्तारमा सक्रिय छन्। ३३ वर्षकै उमेरमा तत्कालीन नेपाल […]

गठबन्धन बैठक अघि प्रचण्ड- नेपालबीच छलफल

छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि सहभागी थिए भने अर्थमन्त्री जनार्दन शर्मा पनि उपस्थित थिए ।

गठबन्धन तोडिँदैमा आकाश खस्दैनः झलनाथ खनाल

काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई २ वर्षसम्म गुपचुप राखियो । […]