काठमाडौं, ५ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनका कुनै पनि पार्टीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद लिने स्थिति नरहेको बताएका छन् । ‘अहिले गठबन्धनमा कुनै पनि पार्टीले एकभन्दा बढी पद पाउँदैन । सबभन्दा ठूलो दल भएकाले नेपाली कांग्रेसले सबै पक्षलाई समेटेर लैजान सक्दा मात्र गठबन्धन लामो समय जान्छ […]