काठमाडौं, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रको हितमा एकतावद्ध भएर जाने बताएका छन् । उनले अहिलेको पाँच दलीय गठबन्धन एमसीसीकै कारण भत्किने पनि संकेत गरेका छन् । संसद् भवनमा मिडियासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले भने,‘अब गठबन्धन भनेको बन्छन्, बिग्रन्छन्, फेरि बन्छन्, […]