१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारका विषयमा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सरकारमा रहेका दलहरुले सहयोगको प्रस्ताव नगरेसम्म पर्ख र हेरकै अवस्थामा रहने बताएका हुन् । ‘नयाँ गठबन्धन खिचडीजस्तो छ, त्यहाँभित्र वामपन्थीको नेतृत्व छ, तल खुट्टा टेकेको […]