लुकाकु चेल्सी छाडेर कोन्टेसँग पुनर्मिलन गर्न स्पर्स जाने चर्चा

चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुको भविष्य अन्योलमा देखिएको छ । एक अन्तरवार्ताका कारण विवाद बढेपछि उनले क्लब नै छाडेर जाने चर्चा चलेको हो ।गजेटा डेलो स्पोर्टका अनुसार लुकाकु चेल्सी छाडेर टोटनह्याम हटस्पर्स जान सक्ने सम्भावना बढेको छ । इन्टरका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेसँग लुकाकुको पुनर्मिलन हुनसक्ने पत्रिकाको भनाइ छ ।केही समयअघि दिएको अन्तरवार्तामा लुकाकुले चेल्सी आफू खुसी नरहेको कुरा बताएका थिए । अन्तरवार्ताकै कारण चेल्सीका म्यानेजर थोमस टुकलले लुकाकुलाई लिभरपुलविरुद्धको खेलमा टोलीमा नै सम

सम्बन्धित सामग्री

टोटनह्यामद्वारा नुनो बर्खास्त

टोटनह्याम हटस्पर्सले नुनो एस्पिरितो सान्तोलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । शनिबार म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएपछि नुनो चार महिनामा नै बर्खास्त भएका हुन् । स्पर्स प्रिमियर लिगमा पछिल्ला सातमध्ये पाँच खेलमा पराजित भएको छ ।चार वर्ष वुल्भ्समा बिताएका ४७ वर्षीय पोर्चुगिज गत जुनमा दुई वर्षका लागि क्लबको म्यानेजर नियुक्त भएका थिए । स्पर्सले नुनोको उत्तराधिकारीको बारेमा समयसँगै निर्णय गरिने बताएको छ ।नुनोको स्थानमा चेल्सी र इन्टर मिलानका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे आउने