बेलरका विद्यार्थीलाई ‘दुना टपरी’ सम्बन्धी सिप

काभ्रे। व्यक्ति जन्मेदेखि मृत्युसम्म आवश्यक हुने दुना टपरीको संस्कृति लोप हुँदै जान थालेसँगै विद्यालयहरुमा विद्यार्थीहरुलाई त्यस सम्बन्धी जानकारी दिँदै प्रयोगात्मक तालिम दिन थालिएको छ । बनेपाको बेलर स्कुलमा अध्ययनरत बालबालिकाहरुले दुना टपरी बनाउने तालिम लिएका छन् । सामाजिक, सांस्कृतिक तथा व्यावहारिक शिक्षा सिकाईको क्रममा विद्यार्थीहरुलाई परम्परागत सिप सिकाउने उद्देश्यले बेलर स्कुलले दुना टपरी बनाउने तालिम […]