ब्लड क्यान्सर पीडित सात वर्षीया बालिकाको उपचारमा सहयोगको याचना
ब्लड क्यान्सरबाट पीडित बालिकाको उपचारका लागि सहयोगको याचना गरिएको छ। बारा जिल्ला कोल्हबी नगरपालिका–५ रामवनका रत्नबहादुर तामाङले सात वर्षीया छोरी रोशनी तामाङको उपचारका लागि सहयोगको याचना गरेका हुन्।
ब्लड क्यान्सरबाट पीडित...
काठमाडौँ,२५ कार्तिक । ‘ब्लड क्यान्सर’ पीडित खोटाङको बराहपोखरी गाउँपालिका–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा अर्थाभाव भएको छ । क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो । किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताए । […]
गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क
काठमाडौं, १५ फागुन । रक्त क्यान्सर पीडित लमजुङ राईनासकी शान्ता कुमारी घर्तीको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ । लमजुङ राईनास निवासी बल बहादुर भुजेलले ४० वर्षीय श्रीमती शान्ता कुमारी घर्तीको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरेका हुन् । घर्तिको सिभिल अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि बिगत २ […]
ब्लड क्यान्सर पीडित रबिन तामाङलाई बचाउन सहयोगस्वरुप उठाइएको ३७ लाख ८९ हजार दुई सय ७० रुपैयाँ हस्तान्तरण गरिएको छ। काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ९ का रविन तामाङ बचाउ अभियानबाट संकलित रकम बिरामीका बुवा प्रेमलाई हस्तान्तरण गरिएको हो।...
‘ब्लड क्यान्सर’बाट पीडित भइ काठमाडाैंमा उपचाररत ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ५ की गोमा खवासको उपचार सहयोगका लागि लिटलबुद्ध बोर्डिङ स्कुलका विद्यार्थी र स्कुलले १० हजार बढी रकम सहयोग गरेको छ।...
गायक हिमाल सागरले ‘भुलिदेउ’बोलको नयाँ गीत ल्याएका छन् । संगीत समेत उनकै रहेको गीतमा रोहन पौडेल जनकको शब्द तथा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ ।गीतको भिडियो ब्लड क्यान्सर पीडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा प्रस्तुत गरिएको छ । अमेरिकामै छायाँकन भएको भिडियोमा पूर्ण लम्साल, गायक सागर र लक्ष्मी ओलीको अभिनय देख्न सकिन्छ ।बिक्की पुलामीको निर्देशन रहेको भिडियाे शैलेश घलेको छायाँकन, बिष्णु खड्काको सम्पादन छ ।
काठमाडौं– ओम हस्पिटलले ‘सहयोगी हात बढाऔं, जीवन बचाऔं’ सहयोग कार्यक्रममार्फत उपचार गराई रहेकी ब्लड क्यान्सर पीडित बालिका क्रिस्टिना भण्डारीको जीवन रक्षार्थ दुई लाख ७ हजार १ सय ५५...