सहयोगको याचना गर्दै दोलखाकी स्तन क्यान्सरपीडित महिला
दोलखाकी एक क्यान्सरपीडित महिलाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छन् । करीब एक वर्षदेखि स्तन क्यानसरको उपचार गराइरहेकी भीमेश्वर नगपालिका ७, मकैबारीकी मनकुमारी राई मुंग्रातीले आर्थिक सहयोगको अपिल गरेकी...