कञ्चनपुर : कोरोना भाइरस(कोभिड १९) को संक्रमण रोकथामका लागि गरिएको लकडाउनको प्रत्यक्ष असर झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका मुक्त हलिया परिवार र बादी परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
राहत मापदण्ड कार्यविधि २०७६ अनुसार दैनिक ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका मुक्त हलिया परिवार र बादी परिवार...