महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो

कञ्चनपुर : महाकाली नदीमा नदीजन्य पदार्थको अवैध ओसारपसार ह्वात्तै बढेको छ।उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको अन्तरिम आदेशले रोयल्टी ठेक्का दिन नसकिएपछि अवैध ओसारपसार बढेको हो। अहिले महाकालीबाट दैनिक ग्राभेल, ढुंगा र गिट्टीको अवैध ओसारपसार बढेको छ।भीमदत्त नगरपालिकाले असोज १ गतेदेखि रोयल्टी ठेक्का दिने गरी सम्झौता प्रक्रियालाई अन्तिम अवस्थामा पुगेको थियो। महाकाली पुल आयोजनाको ठेकेदार कम्पनीका कुमार श्रेष्ठले अदालतमा रिट हालेपछि ठेक्का प्रक्रिया अनिश्चित हुन पुगेको छ।सम्झौता हुन नसकेप

सम्बन्धित सामग्री

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ

पर्वत । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन् । अनुगमन समिति  निष्क्रिय रहँदा प्राकृतिक स्रोत संरक्षणमा चुनौती थपिएको छ । कुश्मा नगरपालिकाको […]

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुको उरुङ

कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन्। अनुगमन समिति निष्क्रिय रहँदा प्राकृतिक स्रोत संरक्षणमा चुनौती थपिएको छ।

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुको उरुङ

कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन्। अनुगमन समिति निष्क्रिय रहँदा प्राकृतिक स्रोत संरक्षणमा चुनौती थपिएको छ।

बढ्यो नदीजन्य पदार्थको चोरीनिकासी

रुपन्देहीका विभिन्न नदीबाट बालुवा, गिट्टी, मिस्कट र ढुङ्गालगायतका नदीजन्य सामग्रीको चोरी निकासी बढेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विगत १० दिनको अवधिमा विभिन्न खोलामा खासगरी रातिको समयमा डोजर, टिप्पर र ट्याक्टरको प्रयोग गरी नदीजन्य सामग्रीको अवैध ओसारपसार बढेको छ । रुपन्देहीका पालिकाले अझै नदीजन्य सामग्रीको ठेक्का लगाइसकेका छैनन् । तस्करले त्यही मौकाको फाइदा उठाउँदै नदीजन्य पदार्थको चोरी निकासी बढाएका छन् ।

निर्माण ठप्प, बढ्यो मूल्य

सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउने निर्णय गरेसँगै वैध उद्योगले मूल्य बढाउन सुरु गरेका छन् । नयाँ कामको सुरुवात नभए पनि निर्माणको चरणमा भएका तथा निर्धारित समयमा सक्नैपर्ने बाध्यता भएका काममा ढुंगा, गिटी, बालुवा अभाव हुन थालेपछि यसैको मौका छोपी मूल्य बढ्न सुरु भएको हो । बिना अध्ययन एक्कासि क्रसर उद्योग बन्द गराउँदा […]

नवलपरासीका खोलाहरूमा अवैध उत्खनन बढ्यो, नियमनकारी निकाय मुखदर्शक

पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ । तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मि

पाल्पाको निस्दी खोलामा बालुवाको चोरी निकासी बढ्यो

८ पुस, पाल्पा । जिल्लाका विभिन्न भागमा अवैध रूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्लो महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको […]

महोत्तरीमा नदी उत्खनन बढ्यो तर कारबाही भएन

१७ पुस, महोत्तरी । महोत्तरीमा नदीजन्य पदार्थको अवैध उत्खनन बढेको छ । अवैध उत्खनन बढे पनि यसको नियन्त्रणमा भने कसैले चासो देखाएका छैनन् । अवैध रुपमा जेसिभीको प्रयोग गर्दै बालुवा गिट्टी उत्खनन गर्ने सवारीलाई प्रहरीले नियन्त्रणमा लिने गरे पनि बिना कारबाही छाडिदिने गरेको छ । गत शुक्रबार नियन्त्रणमा लिइएका १० जनालाई …

त्रिशूलीमा दोहन बढ्यो

दसैंका बेला अनुगमन र कर्मचारीतन्त्र सुस्ताएको मौका छोपेर त्रिशूली दोहन र नदीजन्य उत्खनन बढेको छ । जिल्ला अनुगमन समितिले रोक लगाएका दर्जनौं अवैध बालुवा खानीहरू रातारात सञ्चालनमा छन् ।

दसैंको मौकामा त्रिशुली दोहन र उत्खनन बढ्यो

दसैंको बेला अनुगमन र कर्मचारी तन्त्र सुस्ताएको मौका छोपेर त्रिशुली दोहन र नदीजन्य उत्खनन बढेको छ । जिल्ला अनुगमन समितिले रोक लगाएका दर्जनौं अवैध बालुवा खानीहरु रातारात सञ्चालनमा छन् । गिट्टी कुटने उद्योगहरुका लागि रातारात त्रिशुलीमा उपकरण लगाएर ढुंगा झिक्ने क्रम पनि रोकिएको छैन भने जिल्ला अनुगमन समितिले गत २ हप्ता अघि मात्रै बालुवा उत्खनन र निकासीमा रोक लगाएका अवैधखानीहरु रातभर सञ्चालनमा छन् ।