निर्माण ठप्प, बढ्यो मूल्य

सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउने निर्णय गरेसँगै वैध उद्योगले मूल्य बढाउन सुरु गरेका छन् । नयाँ कामको सुरुवात नभए पनि निर्माणको चरणमा भएका तथा निर्धारित समयमा सक्नैपर्ने बाध्यता भएका काममा ढुंगा, गिटी, बालुवा अभाव हुन थालेपछि यसैको मौका छोपी मूल्य बढ्न सुरु भएको हो । बिना अध्ययन एक्कासि क्रसर उद्योग बन्द गराउँदा […]