रिक्त एक सचिवमा बढुवाका लागि तीनजना सिफारिस

काठमाडौं । प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको हो । समितिले पहिलो नम्बरमा सहसचिव डा.कमलप्रसाद पोखरेल, दोस्रो नम्बरमा गोविन्दबहादुर कार्की र […]

सम्बन्धित सामग्री

न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा

न्याय सेवा आयोगले बढुवाका लागि सिफारिस गरेका न्याय सेवाका तीनजना सहसचिव सचिवमा बढुवा भएका छन् ।

सहसचिव मुकुन्दप्रसाद निरौला सचिवमा बढुवा

काठमाडौं । सरकारले गृहमन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीले नेपाल प्रेससँग भने, ‘तीनजना सहसचिवको नाम बढुवाका लागि गएको थियो । सबैभन्दा सिनियर को छ त्यसैलाई गरौं भन्नेमा सबैको जोड रह्यो । त्यसैले निरौला नै सचिवमा बढुवा गर्ने […]

बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं– लोकसेवा आयोगको बढुवा समितिले तीनजना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ। अर्थ सचिव शिशिरकुमार ढुंगाना गत माघ १९ गते निवृत्त भएपछि एक जना सचिव पद रिक्त भएको थियो। उक्त रिक्त पदका लागि आयोगले सहसचिवहरु मुकुन्द निरौला, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनाललाई सिफारिस गरेको हो। एक सचिव पदका लागि आयोगले तीनजना सिफारिस गर्नुपर्ने नियम […]

लोकसेवामा पदपूर्तिसँगै बढुवाको बाढी, तीन महिनाभित्र २५ सचिव र ७५ सहसचिवमा बढुवा

काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा मात्र नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा २५ जना बढुवा भएका छन् । लोकसेवा आयोगमा लामो समयपछि पदपूर्ति भएसँगै एकैपटक धेरै सहसचिव सचिवमा बढुवा भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाका अनुसार प्रशासन सेवातर्फ १५ जना, इन्जिनिरयरिङ सेवातर्फ पाँच जना, कृषि वन सेवातर्फ तीनजना, […]

अझै ५ सचिवको पद रिक्त, बढुवाका लागि दिनदिनै सिफारिश समितिको बैठक

मुलुकमा हाल ५ सचिवको पद रिक्त छ । यही असार महिनासम्ममा रिक्त भएका १० पदमा ५ वटा पदपूर्ति भएको र ५ वटा बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रशासन सेवा अन्तर्गत ५ र इञ्जिनीयरिङ सेवाअन्तर्गत ५ गरी कुल १० वटा पद रिक्त भएको थियो । त्यसमध्ये प्रशासनतर्फ दामोदर रेग्मी, गणेश पाण्डे र कृष्णहरि पुस्कर सचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार बढुवा भएका उक्त तीनजना सचिवमध्ये दुई जनाको पदस्थापना भइसकेको छ भने एक जनाको पदस्थापन हुन बा...

मन्त्रिपरिषद् बैठक : तीनजना सचिवमा बढुवा, निजामती ट्रेड युनियनको चुनाव स्थगन

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रशासनतर्फ गोकर्णमणि दुवाडी,