काठमाडौं– लोकसेवा आयोगको बढुवा समितिले तीनजना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ। अर्थ सचिव शिशिरकुमार ढुंगाना गत माघ १९ गते निवृत्त भएपछि एक जना सचिव पद रिक्त भएको थियो। उक्त रिक्त पदका लागि आयोगले सहसचिवहरु मुकुन्द निरौला, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनाललाई सिफारिस गरेको हो। एक सचिव पदका लागि आयोगले तीनजना सिफारिस गर्नुपर्ने नियम […]