काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा मात्र नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा २५ जना बढुवा भएका छन् । लोकसेवा आयोगमा लामो समयपछि पदपूर्ति भएसँगै एकैपटक धेरै सहसचिव सचिवमा बढुवा भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाका अनुसार प्रशासन सेवातर्फ १५ जना, इन्जिनिरयरिङ सेवातर्फ पाँच जना, कृषि वन सेवातर्फ तीनजना, […]