काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा कारोबारलाई नियमनको दायरामा ल्याउन घरजगामा मूल्य सर्वेक्षण सुरु गरिएको बताएका छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले दुई वर्ष लगाएर तयार गरेको घरजग्गामा मूल्य सर्वक्षण सूचकाङ्क प्रतिवेदन सार्वजनिक गर्दै उनले यसले घरजग्गाको करोबार र मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने बताए ।
विश्वमा घरजग्गाको मूल्यवृद्धि उच्च भएकै कारण ठुलठुला...