दार्चुलामा भारतीय ज्यादतीप्रति सरकार मुकदर्शक बनेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकाे आपत्ति
अन्तर्राष्ट्रिय सन्धी सम्झौता र भारतसँगको द्विपक्षीय सन्धी सम्झौताहरूको विरुद्धमा कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहेको भन्दै रास्वपाले आपत्तिसमेत जनाएको छ ।
काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काम गर्न नदिइए सरकार छाडेर जनतामाझ जाने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न नदिइएको वा नसकेको खण्डमा रास्वपा सरकारमा नबस्ने बताएका हुन् । आफूहरु काम गर्न सरकारमा गएको दाबी गर्दै उनले भने, ‘काम गर्न नसकिएको […]
काठमाडौं: २३ जनाको मन्त्रिपरिषद् हाँकिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार अब ७ सदस्यीय भएको छ। सत्ता समीकरणमा आएको बदलावका कारण प्रचण्ड सरकार ७ सदस्यीय हुन पुग्यो। एमालेका ८ मन्त्रीले सोमवार राजीनामा दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ मन्त्रीले फागुन १३ मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ मन्त्रीले माघ २२…
काठमाडाैँ- प्रतिनिधि सभासदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो। चौथो ठूलो दल मात्रै होइन, सत्ता समीकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो। नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रुपमा जनतामा गएको पार्टीलाई जनताले पत्याए पनि। नयाँ सरकार बनेसँगै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी […]
१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरुको बैठक बोलाइएको छ । रास्वपाका एक सांसदका अनुसार […]
१२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको कार्यालयका लागि सिंहदरबारमा छुट्टै व्यवस्थाको माग गरेको छ । संघीय संसद सचिवालयले ४ मंसिरको आम चुनावबाट आएका नयाँ दलहरुका लागि विगतमा हेलो सरकार बस्दैै आएको भवनमा संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । जहाँ रास्वापा, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत स्वतन्त्र सांसदहरुका लागि […]
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनको दाबी पेश गरेका छन्। उनले माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका १६६जना सांसदको समर्थन रहेको दाबी पेश गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आज बेलुकी पाँचसम्म दाबी पेश गर्न आव्हान गरेकी थिइन्।
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गर्न तोकेको एक हप्ताको समय आज पाँच बजे सकिनुअघि नेताहरुबीच भेटवार्ता […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारबारे नसोचेको बताउँदै एजेण्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको बताउनुभएको छ । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने स्पष्ट पार्दै सरकारबारे केही नसोचेको स्पष्ट पार्नुभएको हो । त्यस्तै लामिछानेले समानुपातिक सांसद चयनमा चलखेल हुन लागेको भन्दै …