काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकारमा सहभागी भएकोप्रति केन्द्रीय सदस्य गणेश कार्कीले असहमति जनाएका छन्। कार्कीले सोमवार असहमति पत्र जारी गरेका हुन्।
पछिल्लो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा औपचारिक रुपमा सांसदको सरकार बनाउने/ढाल्ने भन्दा अन्य धेरै जनमुखी कामहरु हुने र तिनलाई प्राथमिकता दिनुपर्ने आफ्नो धारणाले फरक नपारेको…