काठमाडौं: २३ जनाको मन्त्रिपरिषद् हाँकिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार अब ७ सदस्यीय भएको छ। सत्ता समीकरणमा आएको बदलावका कारण प्रचण्ड सरकार ७ सदस्यीय हुन पुग्यो। एमालेका ८ मन्त्रीले सोमवार राजीनामा दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ मन्त्रीले फागुन १३ मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ मन्त्रीले माघ २२…