१२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको कार्यालयका लागि सिंहदरबारमा छुट्टै व्यवस्थाको माग गरेको छ । संघीय संसद सचिवालयले ४ मंसिरको आम चुनावबाट आएका नयाँ दलहरुका लागि विगतमा हेलो सरकार बस्दैै आएको भवनमा संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । जहाँ रास्वापा, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत स्वतन्त्र सांसदहरुका लागि […]