भारतीय लेखिका गिताञ्जली श्रीलाई यस वर्षको अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्रदान गरिने भएको छ। उनको उपन्यास ‘टब अफ स्यान्ड’ का लागि उनलाई पुरस्कृत गर्न लागिएको बीबीसीले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने गिताञ्जली भारतकै पहिलो लेखक हुन्। उनले बुकर पुरस्कार ग्रहण गरेपछि आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिएकी छिन्।
‘मैले बुकर…