देउवा–प्रचण्डबीच एक्लाएक्लै भेट, माओवादी मन्त्रीलाई राजीनामा गराउन आग्रह, नदिए बर्खास्त गर्ने चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन सो पार्टीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । राजीनामा नगराए आफूले बर्खास्त गर्नेसम्मको अप्रिय कदम चाल्ने देउवाले चेतावनी दिएका छन् । सत्ता गठबन्धनको बैठकअघि प्रचण्डसँग एक्लाएक्लै भेट गरेका देउवाले प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन आग्रह गरेका हुन् । ‘तपाईँले अहिलेसम्म पार्टीका मन्त्रीहरुलाई किन राजीनामा गर्न नलगाउनु भएको ? देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा गराउनु भएन भने बर्खास्तसम्मको अप्रिय कदम चाल्छु ।&r...

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमालेको चेतावनी

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने नेकपा एमाले संसदीय दलले चेतावनी दिएकाे छ। कांग्रेस नेता कार्की एमालेकै समर्थनमा मुख्मन्त्री बनेका हुन् । एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै तत्काल पदबाट राजीनामा दिएर प्रदेशलाई निकास दिनुपर्ने बताए । यदि  कार्कीले राजीनामा […]

मन्त्री ज्वालालाई बर्खास्त नगरेसम्म सडक नछाड्ने अनेरास्ववियुको चेतावनी

काठमाडौं, ९ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग काठमाडौंमा प्रदर्शन गरेको छ । दुई जना युवाको ज्यान जानेगरी घटेको बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिँदा पनि उनले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अनेरास्ववियुले बर्खास्त गर्न सरकारको ध्यानाकार्षण गराएको हो । अनेरास्ववियुले आज (बुधबार) […]

प्रशिक्षकको राजीनामा माग गर्दै स्पेनी महिला खेलाडी

स्पेनिस महिला फुटबल टोलीका १५ खेलाडीले मुख्य प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त नगरेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने चेतावनी दिएको बिहीबार अबेर मात्र त्यहाँको फुटबल संघ स्पेनिस फुटबल संघ (आरएफइएफ)ले बताएको छ।...

गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए सबै कार्यक्रम बिथोल्ने चेतावनी

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष डुजाङ शेर्पा शेर्पाले गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।  अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरू बिथोल्ने चेतावनी दिए । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए […]

गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका सबै कार्यक्रम बिथोल्ने चेतावनी

नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए ।बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नु

राजीनामा दिँदैनौं, सक्छौ भने बर्खास्त गर : त्रिवि पदाधिकारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसैको राजीनामा माग्दैमा आफूहरूले नदिने बताउँछन् । तालाबन्दी गर्नेलाई चेतावनी दिँदै उनीहरूले भनेका छन्–‘राजीनामा देउ भन्दैमा दिँदैनौं, सक्छौ भने बर्खास्त गर ।’पछिल्लो एक महिनादेखि तालाबन्दीको चपेटामा परेको त्रिविको सबै काम ठप्प छ । नेपाल विद्यार्थी संघ त्रिवि समितिले गत माघ ६ गतेदेखि त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल […]

युवा संघबाट मधेस प्रदेशमा प्रदर्शन, मन्त्री रेणु यादवको राजीनामा माग

एमालेको भातृसंगठन युवा संघ नेपाल, मधेश प्रदेशले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेको छ । सीके राउतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको विरोधमा संघले  शुक्रबार जनकपुरधाममा प्रदर्शन गर्दै राजीनामा मागेको हो । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले सरकारविरुद्ध कडा नारावाजी समेत गरेका थिए । प्रधानमन्त्रीले मन्त्री यादवलाई बर्खास्त नगरे कडा आन्दोलन गर्ने चेतावनी युवा संघ, मधेश प्रदेशका अध्यक्ष जानी खानले दिए । मन्त्री यादवको विरुद्धमा युवा संघ नेपालले महोत्तरीक

जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

काठमाडौं, साउन २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जबर्जस्ती बर्खास्त गरे अदालत जाने चेतावनी दिएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राजीनामा दिन भनेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरी शाक्यले यस्तो चेतावनी दिएका हुन्। मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्। सरकारले दण्डित […]