राजीनामा दिँदैनौं, सक्छौ भने बर्खास्त गर : त्रिवि पदाधिकारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसैको राजीनामा माग्दैमा आफूहरूले नदिने बताउँछन् । तालाबन्दी गर्नेलाई चेतावनी दिँदै उनीहरूले भनेका छन्–‘राजीनामा देउ भन्दैमा दिँदैनौं, सक्छौ भने बर्खास्त गर ।’पछिल्लो एक महिनादेखि तालाबन्दीको चपेटामा परेको त्रिविको सबै काम ठप्प छ । नेपाल विद्यार्थी संघ त्रिवि समितिले गत माघ ६ गतेदेखि त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल […]