काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा बलिउड फिल्म ‘शमशेरा’ प्रदर्शन भएको छ। रणवीर कपुरको मुख्य भूमिका रहेको यस फिल्मले ‘शोलो’ रिलिजको मौका पाएको हो।
शोलो रिलिज भएसँगै यस फिल्मले नेपाली मल्टिप्लेक्स हलहरूमा धेरै शो पाएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘शमशेरा’ लाई उपत्यका भित्र र बाहिर गरेर जम्मा ३६…