प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्, डा. वालकृष्ण शाह । उनले आफ्नो अनुभव, ज्ञान र जीवन–भोगाईलाई निरन्तर जस्तो लेख्दै आएका छन्, विभिन्न संचारमाध्याममा । एकातिर चिकित्सा पेशामा छन् भने अर्कोतिर लेखकको रुपमा पनि चिनारी बनाएका छन् । पत्रपत्रिकामा गर्भावस्था एवं प्रसूती सम्बन्धी स्तम्भ समेत लेख्दै आएका डा. शाहले अहिले भने पुस्तक सार्वजनिक गरेका छन् । […]