विमानस्थल स्तरोन्नतिको शुभारम्भ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन्।...

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः भोलि भव्य शुभारम्भ गरिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दैछन्। पोखरा महानगरपालिकाले पोखरेलीको विमानस्थल सपना पुरा भएको भन्दै विमानस्थल उद्घाटनका दिन आइतबार पोखरामा सार्वजनिक बिदा पनि दिएको छ।...

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि ‘एसियन बुद्ध’को शुभारम्भ

नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सुविधासम्म चार तारे होटल ‘एसियन बुद्ध’ ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारिक वातावरणमा गुणस्तरीय सेवा दिने उद्देश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो ।युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लगानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् । क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'वैशाख १ मा उद्घाटन’ गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  प्रेमबहादुर  आलेले  आगामी  वैशाख  १ गते  गौतमबुद्ध  अन्तर्राष्ट्रिय  विमानस्थलको  शुभारम्भ गरिने बताए । शनिबार  विमानस्थलको  निरीक्षण  गर्न  भैरहवा आएका  मन्त्री  आलेले  पत्रकारसँग  कुरा  गर्दै वैशाख  १  गते  नयाँ  विमानस्थलका  रूपमा  गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल  शुभारम्भ  गरिने  जानकारी दिएका छन् । शुक्रबारदेखि  शुर...

वैशाख १ देखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन्।मन्त्री आलेले फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १ देखि गौतमबुद्ध विमानस्थल शुभारम्भ गरिने खुलासा गरेका हुन्। विमानस्थल निरीक्षण गर्न शनिबार भैरहवा आएका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान वाइडबडीबाट परीक्षण उडान गरिने बताए।उनले यान्त्र

मन्त्री प्रेम आलेले गरे कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास गरेका छन् । बुधबार विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच मन्त्री आलेले स्तरोन्नति कार्य शुभारम्भ गरेका हुन् ।उनले सुदूरपश्चिम प्रदेशले धेरै सम्भावना बोकेको उल्लेख गर्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सहज हुने बताए । उनले कुनै पनि योजना अघि बढाउँदा दशकौंसम्मको अवस्थालाई पूर्वानुमान गरेर सञ्चालन गर्नुपर्ने भन्दै विमानस्थलको रनवेलाई २५०० मिटरसम्म बनाइनुपर्ने र राजमार्गब

त्रिभुवन विमानस्थलमा निःशुल्क ‘सटल बस सेवा’ शुरु, यात्रुले पैसा तिर्नु नपर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क सटल बसे सेवा शुभारम्भ भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल स्टेशनमा तीनवटा माइक्रोबसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको हो ।बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सटल बसको शुभारम्भ गरेका छन् । योसँगै अब आन्तरिक उडान तर्फ आउजाउ गर्ने यात्रुहरुले सजिलै त्यो पनि निःशुल्क सटल बसको उपभोग गर्न पाउने भएका छन् । बसले आन्तरिक टर्मिनल स्टेसनदेखि विमानस्थल प्रवेशद्धार ‘ग

सभागृह शिलान्यास गर्दै प्रधानमन्त्री ओली [तस्वीरहरू]

प्रधानमन्त्री केपी शर्मा ओलीबाट भरतपुर महानगरपालिका–१० मा निर्माण थालिएको सभागृहको शनिबार शिलान्यास । तस्वीरः  रासस प्रधानमन्त्री केपी शर्मा ओलीबाट पूर्वपश्चिम राजमार्गको भरतपुर विमानस्थल अगाडि शनिबार पुल्चोक–गोन्द्राङ सडक खण्डको स्तरोन्नति शुभारम्भ । तस्वीरः रासस प्रधानमन्त्री केपी शर्मा ओली भरतपुर महानगरपालिका–१० मा निर्माण थालिएको सभागृह शनिबार शिलान्यासका क्रममा । तस्वीरः रासस

त्रिभुवन विमानस्थल अब २१ घन्टा सञ्चालन - Naya Patrika

विमानस्थल थप समय सञ्चालनको शुभारम्भ गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विमानस्थलमा आयोजित कार्यक्रममा विमानस्थल...पूरा पढ्नुहोस् »